2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ट्याक्टर दुर्घटनामा परी एक जना सिकीसत घाईते

डिवि विष्ट/ फागुन ४, बझाङ (चैनपुर) ।  बझाङ जिल्लामा ट्याक्टर दुर्घटनामा परी एक जना घाईते हुनु भएकोल छ । बझाङ जिल्ला रिल गाविस वर्डा नम्बर ७ बस्ने ट्याक्टर चालक २७ बर्षिया जग्गु जाग्री घाईत भएको प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले जानकारी दीनु भयो ।

सदरमुकाम नजीकै रहेको लाल्टीन बजार बाट लुङ्गा लोड गरी सदरमुकाम चैनपुर तर्फ जाँदै गरेको से १ च ६७४ नम्बरको ट्याक्टर अचानक दुर्घटना हुँदा चालक सिकीस्त घाईते हुनु भएको हो । दुर्घटनामा परि घाईते हुनु भएका चालकको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार हुन नसके पछि धनगडी तर्फ रिफर गरीएको जिल्ला स्वास्थ्य कार्यलयका निमीत्त कार्यलय प्रमुख तथा डा.मीलन सिलवालले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई