१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

विष सेबनका कारण महीलाको ज्यान गयो

५ फाल्गुन २०७२, बुधबार १५:०७

डिवि विष्ट/ फागुन ५, बझाङ । विष सेवनका कारण एक जना महीलाको ज्यान गएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वर्डा नः१ सेलाखेत निबासि जयलाल काईरालाकी २८ बर्षीया श्रीमती देबकी काईरालाको ज्यान ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

५ गते विहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी मृतक काईरालाको मुख बाट फीज आएको कोठामा जाँदा मृत अवस्थामा फेला पारेको मृतकका आफन्त काँसीराम काईराला लाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलयल जनाएको छ ।

मृतक काईरालाको शब जिल्ला स्वास्थ्य कार्यलयमा ल्याई पोष्टमाटम पछी आफन्त लाई बुझाईएको मृतका आफन्तकाँसिराम काईरालाले बताए । प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीका अनुसार थप अनुसन्धान भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का