By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    18 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    21 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बझाङका एलडीओ अनुगमनमै ब्यस्त, सेवाग्राही मर्कामा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > बझाङ्ग - BJN > बझाङका एलडीओ अनुगमनमै ब्यस्त, सेवाग्राही मर्कामा
बझाङ्ग - BJNसमाज

बझाङका एलडीओ अनुगमनमै ब्यस्त, सेवाग्राही मर्कामा

साझासवाल
Last updated: July 7, 2017 9:52 am
साझासवाल
1 Min Read
Share

असार २३, बझाङ । बझाङका एलडीओ अनुगमनमै ब्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन । 

आर्थिक वर्ष सकिनै लाग्दा स्थानिय विकास अधिकारी नारायण प्रसाद पाण्डे योजनाको अनुगमन गर्न जाँदा सेवाग्राही मर्कामा परेका छन । यसरी जिल्ला समन्वय समितिका प्रमुखले  नै निमित्त नदिएर योजना अनुगमनमा जाँदा सेवाग्राही मर्कामा परेका नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताए । जिल्लाको विकास निर्माणका लागि छुट्याएको रकम भुक्तानीका लागी दुर्गम गाउँबाट आएका सेवाग्राहीहरु समस्यामा परेको उनको भनाई छ । 

जिल्लामा विकास निर्माणका लागि छुट्याएको रकम भुक्तानीका लागी आएका सेवाग्राही एलडिओ नहुँदा  सदरमुकाममा बस्न बाध्य भएका छन । एलडिओ साब कार्यालयको निमित्त पनि नदिएर योजना तथा कार्यक्रमको अनुगमनमा जाने गर्नाले कार्यालयको काम प्रभावित भएको जिल्ला समन्वय समितिका एक कर्मचारीले बताए । उनले भने एलडिओ साबले एकातिर कार्यक्रमबाट भत्ता खाने र अर्कोतिर जिल्ला समन्वय समितिबाट भ्रमण आदेश भर्ने गरेको छ । 

स्थानिय विकास अधिकारी अनुगमनमै ब्यस्त भएका कारण भुक्तानी लिन ढिलासुस्ती भएको खप्तड छान्ना गाउँपालीकाका हिरेन्द्र रावल ले बताए । आजका लागी पाँचौ दिन बित्यो  अझै काम भएको छैन्, शुक्रबारको दिन पनि एलडिओ बिहानै अनुगमनमा जाँदा आजपनि भुक्तानी नभएको रावलको भनाइ छ । आर्थिक वर्षको अन्तिममा एलडीओ यसरी अनुगमनमा व्यस्त हुँदा दुर्गम गाउँपालिकाबाट आएको सेवाग्राही ले सास्ती भोग्नु परेको छ । -सुवास कठायतको सहयोगमा 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की
Next Article जापान सरकारबाट अनुदान सहयोग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

बैतडी - BTDसमाज

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

57 years ago
काठमाडौँ - KTMसमाज

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा

57 years ago
काठमाडौँ - KTMसमाज

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग

57 years ago
काठमाडौँ - KTMसमाज

थन्किएको बजेट तानेर कोरोनाको खोप

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?