१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा प्रजातन्त्र दिवसको उपलक्ष्यमा फलफुल वितरण

६ फाल्गुन २०७२, बिहीबार ०८:२९

डिवि विष्ट/ फागुन ६, बझाङ (चैनपुर) । आज बझाङ जिल्लामा प्रजातन्त्र दिवस २०७२ मनाईएको छ । प्रजातन्त्र दिवस २०७२ को उपलक्ष्यमा बझाङ जिल्लामा को जिल्ला स्वास्थ्य कार्यलयमा रहेका ५६ जना विरामीहरु लाई र जिल्ला कारागार मा रहेका २० जना कैदी र ४२ जना थुनुवा लाई फलफुल वितरण गरेको छ ।

माननीय जिल्ला न्यायधिस उमानाथ गौतमको नेतृत्वको टोलीले जिल्ला स्वास्थ्य कार्यलयमा रहेका विरामीहरु लाई फलफुल वितरण गरेको र प्रमुख जिल्ला अधिकारी नेर्तत्वको टोलीले जिल्ला कारागार बझाङमा रहेका कैदी बन्दिहरु लाई फलफुल वितरण गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले जानकारी दीनु भयो ।

साथै प्रजातन्त्र दीवसको अवसर पारी जयपृथ्वी नगरपालीका कार्यलयको तर्फ बाट जिल्ला कारागार कार्यलय बझाङमा रहेका कैदी थुनुवाहरुो लागी १ वटा क्यारेम बोर्ड र २ वटा चेस समेत प्रमुख जिल्ला अधिकारीको हात बाट प्रदान गरीएको जयपृथ्वी नगरपालीका का सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भयो । दिवसको अवसरमा ७ गते विहान ८ बजे बाट प्रभात सेरी तथा प्रबचन गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का