2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लामा प्रजातन्त्र दिवसको उपलक्ष्यमा फलफुल वितरण

डिवि विष्ट/ फागुन ६, बझाङ (चैनपुर) । आज बझाङ जिल्लामा प्रजातन्त्र दिवस २०७२ मनाईएको छ । प्रजातन्त्र दिवस २०७२ को उपलक्ष्यमा बझाङ जिल्लामा को जिल्ला स्वास्थ्य कार्यलयमा रहेका ५६ जना विरामीहरु लाई र जिल्ला कारागार मा रहेका २० जना कैदी र ४२ जना थुनुवा लाई फलफुल वितरण गरेको छ ।

माननीय जिल्ला न्यायधिस उमानाथ गौतमको नेतृत्वको टोलीले जिल्ला स्वास्थ्य कार्यलयमा रहेका विरामीहरु लाई फलफुल वितरण गरेको र प्रमुख जिल्ला अधिकारी नेर्तत्वको टोलीले जिल्ला कारागार बझाङमा रहेका कैदी बन्दिहरु लाई फलफुल वितरण गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मि राज अधिकारीले जानकारी दीनु भयो ।

साथै प्रजातन्त्र दीवसको अवसर पारी जयपृथ्वी नगरपालीका कार्यलयको तर्फ बाट जिल्ला कारागार कार्यलय बझाङमा रहेका कैदी थुनुवाहरुो लागी १ वटा क्यारेम बोर्ड र २ वटा चेस समेत प्रमुख जिल्ला अधिकारीको हात बाट प्रदान गरीएको जयपृथ्वी नगरपालीका का सुचना अधिकृत पुर्ण बहादुर खड्काले बताउनु भयो । दिवसको अवसरमा ७ गते विहान ८ बजे बाट प्रभात सेरी तथा प्रबचन गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई