2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

श्रीमान-श्रीमती विच सामान्य विबाद श्रीमती द्धारा विस सेवन

डिवि विष्ट फागुन ७, बझाङ (चैनपुर) । श्रीमान श्रीमती विचको विबाद र भनाभन तथा झगडा लाई परालको आगो भन्ने गरीन्छ । तर बझाङ जिल्ला दौलीचौर गाविस वर्डा नम्बर ८ मा भने श्रीमान श्रीमती विचको सामान्य विबादका कारण श्रीमतीले विस सेवन गरी सिकीस्त हुनु भएको छ ।

आज बझाङ जिल्ला दौलीचौर गाविस वर्डा नम्बर ८ निबासि डबल बहादुर बहोरा की ३३ बर्षीया श्रीमती जग्गु बोहरा विच समान्य विबादका भ्उ पछि जग्गु देवि बोहराले विस सेवन गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताउनु भयो ।

आज बेलुका ६ बजे तिर श्रीमान श्रीमती विच सामान्य विबाद भै श्रीमतीले विस सेवन गरे पछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यलय लाई खबर गरेको र जिल्ला प्रहरी कार्यलयको टोलीले महीला लाई उपचारका लागी जिल्ला स्वास्थ्य कार्यलयमा राखीएको डिएसपि अधिकारीले बताउनु भयो । महीलाको जिल्ला स्वास्थ्य कार्यलयमा उपचार भै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई