पर्वत, २५, असार । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २५, असार ।
२०८३, १३ बैशाख आईतवार
पर्बत - PBT

शिक्षक पौडेलको दबाबमुलक शवयात्रामा स्थानीय र प्रहरीबीच झडप

२०७४, २५ असार आईतवार ०९:१२

पर्वत, २५, असार । कुश्मा नगरपालिका पाङ–१ घर भई आईबल एकेडेमीमा पढाउने शिक्षक मृत्यु प्रकरणमा संलग्नलाई कार्वाहीको माग गर्दै स्थानीयले सदरमुकाम कुश्माबजारमा दबाबमुलक शवयात्रा गर्न खोज्दा प्रहरी र स्थानीयका बीच झडप भएकाे छ ।



शवयात्राका क्रममा स्थानीयले दबाब सिर्जना गर्न सडक बन्द गराएपछि प्रहरीले लाठीचार्ज गरेको शवयात्रामा सहभागी रामकृष्ण बैरागीले जानकारी दिए ।यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहर िनायव उपरिक्षक शेखर खनालका अनुसार स्थानीयले गरेको सडक जाम गराउँदा स्थानीयले नै ढुङ्गामुढा हानेपछि एकजना म्यादी प्रहरी घाईते भएको बताएका छन् । साविकको पाङ, खुर्कोट र कुश्माबजारबासीको सहभागितामा  जिल्ला प्रहरी कार्यालय देखी पर्वत जिल्ला अदालतसम्म शबयात्रा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल