पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार २५, बर्दिया । </b>बाह्रबर्दिया नगरपालिका–८ और गाउँका ४८ वर्षीय शुक्ला थारूको चट्याङ लागेर मृत्यु भएको छ । <br></p><p>खेत जोतिरहेका बेला खसेको चट्याङले उनको मृत्यु भएका हो । चट्याङले धानको बीउलाई धेरै क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस </p>

