असार २६, डडेल्धुरा । वडा सचिव तथा सञ्चारकर्मीका लागि लैङ्गिक मुल प्रवाहिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम आइतबार डडेल्धुरामा सम्पन्न भएको छ ।

कार्यक्रममा लैङ्गिक मुल प्रवाहिकरण र महिला अधिकारको बारेमा जानकारी गराइएको थियो ।

सरकार स्थानीय संरचनामा गईसके पछि स्थानिय स्तरबाट महिलाका अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा वडा सचिवसंग गरिएको हो ।

महिला तथा बालवालिका कार्यालय डडेल्धुराको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न वडाका वडा सचिव पत्रकार लगायतको सहभागिता रहेको थियो ।

July 10, 2017
डडेलधुरा - DDL, समाज
डडेल्धुरामा वडा सचिव तथा सञ्चारकर्मीका अनुशिक्षण कार्यक्रम सम्पन्न
By kit
2 मिनेट पढाइ