पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१"/>

2026-09-19 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाशिला गाउँपालिकाको बजेट रु.२० करोड ३१ लाख

पर्वत, २५ असार । संघीयता कायान्वयन पछिको पर्वत जिल्लाको महाशिला गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।

आइतवार सम्पन्न गाउँ सभाले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि रु.२० करोड ३१ लाख ५९ हजार २ सय बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । जस मध्ये चालु तर्फ रु.१२ करोड ८ लाख ९८ हजार रहेको छ भने पुँजीगत तर्फ ८ करोड २२ लाख ६१ हजार २ सय रहेको छ । जसमा झण्डै २० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रमहरु संचालन गरिने भएको छ । आइतवार प्रथम गाउँ सभामा महाशिला गाउँपालिकाका उपाध्यक्ष हिरा रानाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट निति तथा कार्यक्रममा रु.१ करोड ६४ लाख ५२ हजार २ सय ४० रुपैयाको जनसहभागिता रहने उल्लेख गरिएको छ ।

स्थानिय तहमा जनप्रतिनिधि चुनिएपछि पहिलोपटक ल्याइएको बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिनेगरी तल्लो तहमा प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई प्राथमिकतामा राखिएको छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युत, खानेपानी, सिंचाई जस्ता प्रत्यक्ष न्यून बर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राखिएको महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा