2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

औद्योगीक प्रदर्शनी मेला सम्पन्न

डिवि विष्ट/फागुन २२, बझाङ । जिल्ला कृर्षी विकास कार्यलय बझाङ र सहयोगी संस्था, जिल्ला विकास समीती, ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना, घरेलु तथा साना उद्योग समीती र खाद्य तथा पोषण कार्यक्रमको संयुक्त आयमेजनामा क्षेत्र नम्बर २ को झोतामा हीजो देखी खाद्य पोषण तथा औद्योगीक प्रदर्शनी मेला सन्चालन भएको थियो ।

हीजो बाट सन्चालन भएको खाद्य पोषण तथा औद्योगीक प्रदर्शनी मेलामा जिल्ला भरीका कृर्षकहरुले आफुले उत्पादन गरेका कृर्र्षी उपज बस्तु तथा घरेलु लघु उद्योमहरु स्टलमा राखी प्रदर्शनीमा राखीएको थियो ।

उक्त हाट बजारको आज प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, स्थानीय सविकास अधिकारी सुर्य प्रसाद गौतम, बरिष्ट कृर्षी विकास अधिकृत ईश्वरी प्रसाद पाण्डे, प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारी, ले हाट बजारको अवलोकन गर्नु भएको थियो ।

आज समापन भएको हाट बजारमा उत्कृष्ट ३६ जना कर्षकहरुलाई प्रमाण पत्र सहीत नगद पुरस्कार प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, बरिष्ठ कृर्षी विकास अधिकृतले वितरण गर्नु भएको थियो ।

मेलामा २८७ जना कृर्षकहरुले आफ्नो उत्पादन समाबेस गर्नु भएको ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना बझाङका प्राविधिक दिपक ऐरले जानकारी दीनु भयो । यसरी कृर्षकहरुले उत्पादन गरेको उत्पादन साम्रगी प्रदर्शनीमेलामा प्रदशृन र कृर्षकहरुलाई सम्मा गरेका कारण अन्य कृर्षकहरुको मनोबल पनी बढ्नुका साथै कृर्षी ब्यावसायस्करण हुने बरिष्ठ कृर्षी विकास अधिकृतको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई