2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाह्र जना जुवाडेसहित २ लाख ४५ हजार नगद बरामत

डिवि विष्ट/फ़ागुन २२, बझाङ । आज वर्डा प्रहरी कार्यलय चैपुरले जिल्लाको सदरमुकाम चैनपुर बजार भित्रै जुवा खेली रहेको १२ जना जुवाडेहरुलाई पक्राऊ गरेको छ ।

सदरमुकाम चैनपुर बजार भित्र रहेको विर बहादुर कुवरको मष्टा होटेल बाट प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको टोलीले १२ जना लाई पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

जुवाडेको पास बाट नगद २ लाख ४५ हजार ६०५ रुपैया समेत बरामत गरेको डिएसपि अधिकारीको भनाई छ । आज बेलुका ५/३० बजे खाल बाट ३ गड्डी तास सहीत होटेल साहु जनपा ४ का विर बहादुर कुवर, सैनपसेला ८ का सुरेश दौल्याल, जनपा ४ का भुवन खड्का, कडेल ७ का गगन कठायत, सोही ठाँउका सुर्य कठायत रहेका छन् ।

यस्तै जनपा १० का सेर बहादुर खड्का, कडेल ७ का मान बहादु कठायत, दौलीचौर २ का मान बहादुर बोहरा, सुनिकोट ४ का गगन धामी, सुनिकोट ४ कै दान बहादुर कुवर र जनपा १० का गोरेराज उपाध्याय, जनपा ४ का सन्जिप परियारलाई रङ्गे हात पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनु भयो । १२ जना लाई जुवा ऐन अनुसार कार्वाही गरीने डिएसपि अधिकारीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई