2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चार जना शिक्षकसहित बाह्र जुवाडे रङ्गेहात पक्राउ

सम्राट सिंह/फागुन २३, बझाङ । सदरमुकाम चैनपुर बजारको एक होटलमा जुवा खेलिरहेको अवस्थामा ४ शिक्षक सहित १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

जयपृथ्वी नगरपालिका ४ चैनपुरमा होटल संञ्चालन गर्दै आएका बिर बहादुर कँुवर सहित १२ जना जुवाडेलाई शनिबार साँझ नगद २ लाख ४५ हजार सहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय चैनपुरको टोलीले होटल संञ्चालक कँवरको मष्टा होटलबाट म्यारिज खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शनिवार साँझ होटल साहु विर बहादुर कँुवर, भुवन खड्का, सेर बहादुर खड्का, गोरखराज उपाध्याय र सन्जिप परियार सैनपसेलाका सुरज दौल्याल कडेलका गगन कठायत, सुर्य कठायत र मान बहादुर कठायत , दौलीचौरका मान बहादुर बोहरा, सुनिकोटका गगन धामी र दान बहादुर कुँवरलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।

उनले भने पक्राउ परेका सबैलाई आइतबार जुवा ऐन अनुसार मुद्घा दर्ता गरी १० दिनका लागि म्याद थप गरेको छ । मान बहादुर कठायत सन्तोष निमावि कडेल, सुर्य कठायत इश्वर निमावि दौलिचार, गगन कठायत दौलिचौर मावि र गोरख राज उपाध्याय कालिका प्रावि गोलाईमा कार्यरत शिक्षक रहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई