2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने पक्राउ

सम्राट सिंह/फागुन २३, बझाङ । सदरमुकाम चैनपुरमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने एक मासु व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

मासुको पसल संञ्चालन गर्दै आएका भामचौर गाविस ७ घर भएका हर्क बहादुर धामीलाई आइतबार बिहान ५ बजे प्रहरीले पक्राउ गरेको हो ।

बिगत लामो समय देखि चैनपुरका अधिकांस होटलहरुमा मासु बिक्री गर्दै आएका धामीले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको जन गुनासो आएपछि प्रहरी केही दिन अगाडि देखि अनुसन्धान थालेको थियो ।

मासु पसल संचालन गरिरहेका धामीले खसीको मासु भनेर पहिला देखी नै बाख्रीको मासु विक्री गर्दै आएको भन्ने हल्ला भएको भए पनि उनलाइ प्रहरीले आइतबार मात्र प्रमाण सहित पक्राउ गरेको प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए । उनले भने धामीलाई कालो बजारी सम्बन्धी ऐन अनुसार कारवाही गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई