2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा हात्तीपाइले विरुद्ध औषधि खुवाइदै

डिवि विष्ट/फागुन २३, बझाङ । बझाङ लगायत देशैभरका ३६ जिल्लाहरुमा यही फागुन २९, ३० र चैत्र १ गते हात्तिपाइले रोग विरुद्ध औषधि खुवाइने भएको छ ।

हात्तिपाइले रोग फैलनवाट रोक्न तथा विरामीको सँख्यामा कमी ल्याउने उदेश्यले औषधि खुवाइन लागिएको हो । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका कारण हातखुट्टा तथा गुप्तांग सुनिने, निको नहुने गरी असक्त हुने साथै हात्तिपाइले रोगको कारण हाइड्रोसिल हुने गरेको श्वास्थ्यकर्मीहरुले बताएका छन ।

हात्तिपाइले रोगबाट बच्न ६ पटक सम्म औषधि सेवन गर्नुपर्ने र बझाङमा यो चौथो पटक औषधि खुवाइन लागिएको जिल्ला श्वास्थ्य कार्यालय बझाङका फोकल प्रसन शिद्धराज भट्टले बताउनुभयो ।

बझाङमा यो औषधि खुवाउने अभियानमा ११ सय जना तालीम प्राप्त स्वयमसेवक र ३५० जना स्वास्थ्य कर्मी परीचालन हुने जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई