भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दै"/>

2026-09-19 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको शाखा कञ्चनपुरमा खुल्दै


भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दैछ । 

अहिले सम्म कुनै पनि काम को शुरुवात पुर्व बाट पश्चिम तिर हुर्दै आएको थियो, तर पश्चिमको महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा शाखा स्थापना गरि क्रमश पुर्वमो मेची सम्म खोल्ने उद्देश्य रहेको नास्टका सचिव डा. दिल्ली सुब्बाले बताए । 

सुदुर पश्चिमका युवा वैज्ञानिक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन र उनिहरुलाई अनुकुल वातावरण उपलब्ध गराउने  साथै भौगोलिक र पारस्थितिकिय आवस्थामा प्रचुर मात्रामा पाइने प्रमुख जडिबुटि लगायत बन्यजन्तु तथा गैहकाष्ठ वनपैदावारहरुको दिगो संरक्षण, खेती विकास तथा व्यवसायिकरणका लागि आवश्यक पहिचान, रासायनिक विश्लेषण, गुणस्तर मापन, मुल्य अभिवृद्धिकरण र संरक्षण स्थितिको मुल्याङ्कनका लागि उचित अनुसन्धानात्मक कार्यहरु अघि बढाउने हेतुले यस क्षेत्रमा शाखाकार्यालयको प्राथमिकता दिएको साथै अब खुल्ने प्रयोशालाको स्थापनाले समग्र देशको र विषेश गरि यस क्षेत्रमा विज्ञान प्रविधिको उल्लेखनिय विकास हुने सुब्बाले बताए ।

२०३९ सालमा पहिलो पटक स्थापित भएको नास्ट अहिले आएर पहिलो शाखाको रुपमा सुदुर पश्चिम क्षेत्रमा विज्ञान तथा प्रविधिको विकास क्षेत्रका युवा वैज्ञानिक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन, अनुकुल वातावरण, यस क्षेत्रमा जडीबुटीको लागि ७ नं. प्रान्तमा राष्ट्रिय जडिबुटी प्रयोगशाला स्थापना गर्ने उद्देश्यका साथ शाखा स्थापना गर्न लागेको उप–कुलपति प्रा.डा.पोखरेलले बताए । 

असार २९ गते हुने समुद्घाटनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विहिबार ११ बजे जानकीटोल –१८ मा रहेको नवकिरण विद्यालय नजिकै रहेको भवनमा समुद्घाटन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता