असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मे"/>

2026-09-19 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भम्केनि धाममा शिव पुराणको आयोजना हुने


असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुने भएको छ ।

श्री सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामको आयोजनामा यही आउदो श्रावण ९ गते देखि १९ गते सम्म उतm महायज्ञको आयाजना हुने आयोजक मूल समितीका अध्यक्ष हरी रावलले बताउनु भयो । 

साथै उहाले कञ्चनपुरको भिमदत्तनगर वडा न.ं ८ मा अवस्थित यस पवित्र क्षेत्रमा परम्परागत हिन्दु धर्मको रक्षा तथा निकट भविश्यमा यस महाकाली शारदा पीठ भम्केनीधाममा निर्माण हुनगईरहेको ७५ फीट अग्लो नेपाल आमाको मुर्ति निर्माणमा आर्थिक सहयोग पुगोस भनेर समेत शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुनगईरहेको बताउनु भयो ।

साथै कञ्चनपुरको भिमदत्तनगर वडा न. ८ का नव निर्वाचित वडाअध्यक्ष ध्वज बहादुर बिष्ट लाई सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामका अध्यक्ष हरी सिह रावल ले रामनामी ओढाएर सम्मान गरेका थिए । राजेन्द्र सिह बिष्टको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता