साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उच्च अदालत दिपायल महेन्द्रनगर इजालासको प्रगति विवरण सार्वजनिक

२०७४, १ श्रावण आईतवार ००:३९


साउन १, कञ्चनपुर । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले २०७४ असाढ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

यस वर्ष उच्च अदालत दिपायलमा परेका ५२८ मुद्दामा ३२७ फछयोट भएको छ भने २०१ मुद्दा फछयौट हनु बाँकी छन् । लक्ष्यको तुलनामा ७९.१७ प्रतिशत रहेको छ भने १ वर्ष नाघेका २५ र २ वर्ष नाघेका २ मुद्दा फछयौट हुन् बाँकी छ । 

त्यसै गरी उच्च अदालत दिपायलका मातहतमा रहेका अदालतहरु कञ्चनपुर जिल्ला अदालत, डडेल्धुरा जिल्ला अदालत, बैतडी जिल्ला अदालत, दार्चुला जिल्ला अदालत गरी कुल जम्मा मुद्दा परेका ११६४ जसमा फर्छयौट भएका ६८९ र फर्छयौट हुन् बाँकी रहेका ४७५ छन् । फैसाला कार्यान्वयनको लागि परेका निवेदनमा कुल १८३ फर्छयौट ९९ र बाकी ८४ रहेका छन् । कैद सजायमा २९८९।६।२१ दिन को भएको जसमा ५११।५।२०दिनको फर्छयौट भएको र २४७८।१।१ दिन बाँकी रहेको । 

त्यसैगरी जरिवाना तर्फ रु.२०६६३५१९५.२८ रहेकोमा फर्छयौट भएको रु.२४७६२३४।८८ बाँकी रु.२०४१५८९६०।४० रहेको उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका उप–रजिष्टार धनराज शार्माले बताउनु भयो ।

हाम्रो असाढ सम्ममाको लक्ष्य भन्दा केही कम मुद्दा फछयौट भएको छ । तर हामीले लक्ष्य पुरा भएको मान्नु पर्छ किनकि यसै बेला चुनाव प¥र्यो जसका कारण फिल्डमा गएर काम गर्नु पर्ने स्थिती आयो र हामी लक्ष्य भन्दा केही कम रहेका हौ । 

छिटो फैसाला गर्द पनि अन्याय हुन्छ  र ढिलो फैसला गर्दा पनि अन्याय हुन्छ । न्याय देखिने गरी हुनु पर्ने उच्च अदालतका मुख्य न्यायधिस यज्ञ प्रसाद वस्यालले बताउनु भयो ।

सेवाग्राहीले जति सेवा पाउनु पर्ने हो त्यती पाउन सकेका छैनन् । त्यसमा हामीलाई आत्मागलानी पनि छ । दक्ष जनशक्तिको अभाव रहेको, भौतिक सुविधाको अभाव रहेको मुख्य न्यायधिस बस्यालले बताउनु भयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी