2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ठेकदारले काम गरेको पैसा पाएन

सम्राट सिंह, चैत्र २६, बझाङ / मेलविसौना प्रहरी चौकी तल्कोटकोे भवन र्निमाणको जिम्मा पाएका ठेकदार ओमजंग बहादुर सिंहले भवन बनाएको पाँच वर्ष वितिसक्दा पनि थपकाम गरेको रकम पाएको छैन ।

जागेती जनकल्याण जेभीका प्रतिनिधी रहेका सिंहले चौकी र्निमाणको भवन, भान्सा शौचालय र व्यारेक बनाएको रकम बुझिलिएपनि थपकाम गरेको भ्याट बाहेक ८ लाख ६६ हजार १ सय रकम अझै पाएका छैनन् । शान्ति तथा पुन र्निमाण मन्त्रालय वाट २०६७ सालमा भवनको ठेक्का भएको थियो ।

ठेक्कामा सम्झौता अनुसार मैले सवैकाम ठिक समयमा गरेको हुँ ठेकदार ओमजंग बहादुर सिहले भने तर पछि व्याक वाल र्निमाणका लागी थपकाम अफिस वाट गर्न लगायो तर हाल सम्म रकम दिएन ।

प्राविधिक ओम प्रकाश शर्माले ठेकदार लाइ थप काम गर्न जिम्मा दिएका थिए । शर्मा ईन्जिनिएरले ठेक्काकै रकम वाट म थप रकम मिलाइ दिन्छु काम गर्नु होस भनेर उनलाइ थपकाम दिएका थिए ।

मन्त्रालय वाट ५९ लाख ९५ हजार ८ सय बजेटमा निर्माण कार्य गरेको प्राविधिक मुल्याड्कन भएर फाइल अगाडी सम्बन्धित ठाउँमा समेत पठाईएको बुझिएको छ ।

ठेकदारले थप निर्माण कार्य गरेको भुक्तानी लिन मन्त्रालयमा नै सम्पर्क गर्नुपर्ने प्रहरी नायब उपरिक्षक लक्ष्मीराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई