४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सेती नदीमा पौडि खेल्दा एक जना बेपत्ता

२६ चैत्र २०७२, शुक्रबार १३:२९

डिवि विष्ट/ चैत २६, बझाङ । सेति नदीमा पौडि खेल्ने क्रममा कोटदेबल गाविस वडा नम्बर ८ बस्ने जोग्गीरी थापाका १५ बर्षीया छोरा सुनिल थापा बेपत्ता हुनु भएको छ । आज दिउँसो ३ बजे तिर सेति नदीको भोपुर नजीकै सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो ।

बेपत्ता थापाको जिल्ला प्रहरी कार्यलयका प्रहरी जवान , सत्रु मर्दन गुल्म पानकोट ब्यारेकका सेना , स्थानीयहरु मीली खोजि कार्य जारी रहेको छ । बेपत्ता थापाको खोजि कार्य जारी रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला शान्दार मः म ग्यास विस्फोटमा थप एकको मृत्यु, मृतकको संख्या चार पुग्यो जलनमा परेका विष्णु र धनराजलाई भेट्न कीर्तिपुर पुगे राष्ट्रपति पौडेल आज एकैदिन दुई हजार ७०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? बिग्रिएर रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो रहने छ कार्यसूची ! थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा भारतलाई हराउँदै नेपालले जित्यो उपाधि नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते प्रतिनिधिसभा बैठक आज बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर मौसम: उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे