2026-07-25 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एसएलसी परिक्षाको अन्तिम दिन सुत्केरी हुँदा परिक्षा दिन पाइनन्

डिवि विष्ट/ चैत २७, बझाङ । जयपृथ्वी नगरपालीका वर्डा नम्बर १४ निबासी १९ बर्षीया लक्ष्मि देवि जोशि सुत्केरी हुँदा स्वास्थ्य विषयको परिक्षा दिन बाट बन्चित हुनु भएको छ । आज विहान करीब ५ बजे तिर नै जोशिलाई सुत्केरी ब्याथा लागे पछि सुबेडा उप स्वास्थ्य चौकीमा लिएको र जोशीको छोरी भएको लक्ष्मि देवि जोशीका श्रीमान पर्वत राज जोशीले बताउनु भयो ।

छोरीको नाम भने ११ दिनको दिनमा राखीने भएको छ । श्रीमती सुत्केरी भए पछि उहाँको सट्टामा परिक्षा दिने अर्को ब्याक्तीलाई लिएको भए पनि केन्द्राध्यक्षले स्वयम् ब्याक्ती नै उपस्थित भए पछि मात्र परिक्षा अर्को ब्याक्तीले दिन पाउने भने पछि लक्ष्मि देवि जोशी परिक्षा केन्द्रमा जान नसके पछि स्वास्थ्य विषयको परिक्षा छुटेको होे । बझाङ जिल्ला यो बर्ष एक्जेमटेड र रेगेलर गरी जम्मा ५ हजार ८ सय ५० जना परिक्षार्थीले परिक्षा दिएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक