Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ०३ गते, अपराह्न ३:०० बजे रामेछाप - RMC, समाज

रामेछापमा करेन्ट लागेर २ जनाको मृत्यु, एक गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ३, रामेछाप ।</b> रामेछापमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।<br></p><p>गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीमा सोमबार साझ करेन्ट लागेर ४६ बर्षकी सर्मिला खड्का र ३५ बर्षका रेवती खड्काको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक रेवती खड्काकी श्रीमती भिमकुमारी खड्का गम्भीर घाइते भएकी छन् ।</p><p>११ सय केवी विद्युत प्रसारण लाइनबाट पोल हुदै प्रबाह भएको करेन्ट पानी परेका कारण बाटोमा समेत प्रबाह भएको र त्यही बाटो घाँस बोकेर जाने क्रममा उनीहरुलाई करेन्ट लागेको बताइएको छ ।</p>