साउन ४, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहर"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहर"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरिन्

२०७४, ४ श्रावण बुधबार ११:४१

साउन ४, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।  

घरायसी विवाद हुँदा रञ्जनाले श्रीमानलाई कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । हत्या गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको उहाँले बताउनुभएको छ । 

घटनामा संलग्न रञ्जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै