2026-09-19 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

समयमा स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

साउन ४, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा समयमा नै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा सुत्केरीको ज्यान गएको छ । 

समयमा नै स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा नौकुण्ड-६ सस्र्युङकि ३४ बर्षीय फूलमाया घिसिङको ज्यान गएको हो । 

मंगलबार राति घरमै साढे आठ बजे बच्चा जन्माएकी घिसिङको साल नखसेपछी बुधबार बिहान ३ बजे ज्यान गएको छिमेकी शैलेश लोप्चनले जानकारी दिए । 

अहिलेसम्म शिशुकोको अबस्था सामान्य रहेको छ । घिसिङले यस अघि २ छोरीको जन्म दिइसकेकी छिन ।

स्वास्थ्य चौकी घरबाट टाढा र सडकमा गएको पहिरोले सुत्केरी गराउन स्वास्थ्य चौकी लैजान गाह्रो भएको लोप्चनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई