2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु

स्मृती घर्ती मगर/साउन ४, प्यूठान । प्यूठानमा गएको एक वर्षमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । 

२०७३ साल साउनदेखि २०७४ असार मसान्त सम्ममा ३९ सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको वताइएको छ । सवारी दुर्घटनामा परी ८ जना पुरुष, ७ जना महिला, २ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले कार्यलय प्यूठानले जानकारी दिएको छ । 

दुर्घटनामा परी पुरुष ३० जना, महिला ५ जना, वालक ३ जना र वालिका ४ जना गरी  ४२ जना गम्भीर घाइते भएका छन्। त्यस्तै सवारी दुर्घटनामा पुरुष १७ जना, महिला ३ जना र वालक १ जना गरी २१ जना सामान्य घाइते भएको जनाइएको छ ।

२०७२/०७३ को तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी हवल्दार संकर चाैधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई