2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङद्धारा प्रेस विज्ञप्ती र ध्यान आकर्षण पत्र सिहँदरबार पठाईयो

डिवि विष्ट, बैशाख ८, बझाङ । नेपाल निजामति कर्मचारी युनियन (संघ) बझाङले आज प्रेस  विज्ञप्ती र ध्यान आकर्सण पत्र प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी मार्फत सम्माननिय प्रधान मन्त्रि तथा मन्त्रि परिसदको कार्यलयका सिहँ दरबारमा पठाएको छ ।

राष्ट्र सेवा निष्पक्षता तठस्थता र कर्मचारी एकता भन्ने मुल नाराका साथ आज जिल्ला कार्य समीतीका पदाधिकारीहरु र नेपाल निजामति कर्मचारी युनियनमा आबद्ध ब्याक्तीहरुले प्रेस  विज्ञप्ती र ध्यान आकर्षण पत्र सम्बन्धित निकायलाई बुझाएको जिल्ला कार्य समीतीका अध्यक्ष रमेश बहादुर रोकायाले बताउनु भयो ।

निजामति सेवा भित्र कार्यरत निजामति कर्मचारीहरुको समग्र पेशागत हक र वृतिविकासका विभिन्न पक्षमा ब्यावस्थापन संग सामुहीक सौता बाजी गरी निजामति कर्मचारीका पेशागत माग लाई स्थापित गर्ने प्रयोजनका लागी निजामति सेवामा आधिकारीक ट्रेड  युनियनको सुरुवात ६३ / ६३ को लो तान्त्रिक आन्दोलनले स्थापित गरेको उपलब्धी पश्चात निजामती सेवा ऐन २०४९ को संसोधन द्धारा प्राप्त भएको हो ।

निजामती सेवा ऐन २०४९ दफा ५३(३) र नियमावलीको नियम ११७(क) बमोजिम निजामती कर्मचारीहरुले आधिकारीक ट्रेड  युनियनको निर्वाचनमा सहभागि भै आफुले आफुले रोजेको ट्रेड युनियन लाई छनौट गर्ने कानुनि अधिकार समेत सृजना गरेको छ ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) निजामती सेवालाई सक्षम , सवल, गतिशिल र राजनैतिक रुपमा तटस्थ हुन पर्दछ भन्ने मान्यताका साथ निजामति सेवामा आधिकारीकट्रेड  युनियनको निर्वाचनको माग अविचलीत रुपमा उठाउँदै आएको र निजामति सेवामा अमक ट्रेड युनियनले जित्ने वा हार्ने भन्दा पनि निजामति सेवामा आधिकारीक ट्रेड  युनियनको निर्वाचन मार्फत निजामती सेवामा असफल ट्रेड  युनियनसंस्कार बसाल्न चाहाने कुरा विज्ञप्तीमा उल्लेख गरेको छ ।

नेपाल सरकारले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पहीलो पटक २०७२ चैत्र २८ गते आधिकारीक ट्रेड  युनियनको निर्वाचन गर्ने गरी मीति घोषणा गर्नुका साथै प्रमुख निर्वाचन अधिकृतको समेत नियुक्ती गरेको तर सरकार आफैले घोषणा गरेको उक्त तोकीएको मितीमा निर्वाचन सम्पन्न नगराइृ २०७३ बैशाख १० कार्यलयले उम्मेद्धारको मनोनयन दर्ता र अन्तिम नामावली प्रकासन लगायतका निर्वाचन सम्पनन गर्ने प्रयोजनका लागी आवस्यक पर्ने सम्पुर्ण तयारी पुरा गरी सकेको अवस्थामा केही ट्रेड  युनियनकाहरुको चरम दबाबमा मन्त्रिपरिसद्को निर्णय अनुसार अर्को मीती २०७३ जेष्ठ १९ गते तय गरीएको निर्णय प्रति असन्तुष्ट हुदै सरकारको ध्यान आकर्षण गर्न पे्रश विज्ञप्ती जारी गरेको समीतीले जनाएको छ ।

साथै तोकीएको पुर्ववत मितीमा नै निर्वाचन सम्पन्न गर्न समेत जोडदार माग गरेको पुर्व केन्द्रिय सदस्य पुर्ण बहादुर खड्काले बताउनु भयो । प्रेस  विज्ञप्ती र ध्यान आकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले आफु उक्त विज्ञप्ती सम्बन्धित निकायमा आज नै पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई