ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अचेत बृद्धको उपचारका क्रममा निधन, शव वेवारिसे अवस्थामा

२०७४, ५ श्रावण बिहीबार १३:५९

ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिने अन्दाजी ७५÷८० बर्षका बृद्धलाई बुधबार सातदोबाटो चोकमा जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटी गएको प्रहरी टोलीले अचेत अवस्थामा फेला पारी उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको थियो ।

उपचारका क्रममा आज निधन भएका बृद्धको शवको जाँच मुचुल्का कार्य सम्पन्न भई स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।बृद्धको परिचय नखुलेका कारण उनको शव शवगृहमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै