Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

३५ औँ विपी स्मृति दिवस डडेल्धुरामा पनि मनाइयो

२०७४, ६ श्रावण शुक्रबार १३:००

साउन ६, डडेल्धुरा । ३५ औँ विपी स्मृति दिवस आज डडेल्धुरामा पनि विभिन्न कार्यालयको आयोजना गरि मनाइएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस डडेल्धुराले उपक्षेत्रीय अस्पताल र दियालो अस्पताल डडेल्धुराका विरामीहरुलाई फलफुल वितरण गरेका छ । दुई अस्पालमा बेड भर्ना भएका सय जना विरामीलाई फलफुल वितरण गरिएको हो ।

देशैभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइ रहदा आफुहरुले पनि डडेल्धुरामा फलफुल वितरण गरेर दिवस मनाएको नेपाली कांग्रेसका उपसभापतिले करुणाकर भट्टले जानकारी दिएका छन् ।

सोहि दिवसको अवसरमा डोटीको गैरामा आगन्तुक पर्यटक तथा यात्रुहरुको स्वागतका लागी साइन बोर्ड समेत लगाएक भट्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश