2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाका छ गाउँपालिकामा नयाँ बैंक खुल्दै, कुन-कुन गाउँपालिकामा खुल्दैछन ?

लोकेन्द्र प्रशाद जोशी/साउन ६, दार्चुला । दार्चुलाका छ वटा स्थानीय तहमा नयाँ बैंक खुल्ने भएको छ ।

वाणिज्य बैंकले सबै स्थानीय तहमा खुल्ने बैंकको भागवण्डा मिलाएको सूची अनुसार छ तहमा नयाँ बैंक खुल्ने भएको हो । सरकारले बजेटमार्फत सबै स्थानीय तहमा एक बैंक अनिवार्य खोल्नुपर्ने व्यवस्था गरेपछि बैंकहरु खुल्न लागेका हुन् । दार्चुलाका महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा यसअघि पनि सरकारी तथा निजी क्षेत्रका बैंक स्थापना छन् ।

वाणिज्य बैंकले बुझाएको सूची अनुसार नौगाड गाउँपालिकामा जनता बैंक, लेकम गाउँपालिकामा लक्ष्मी बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्र्छे बैंक, दुहु गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंक, व्यास गाउँपालिकामा प्रभु बैंक र मार्मा गाउँपालिकामा सनराइज बैंकका शाखाहरु खुल्ने छ ।

तर दार्चुलाको अपि हिमाल गाउँपालिकामा भने कुनै बंैकको हालसम्म प्रस्ताव भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई