Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भालुको आक्रमणबाट मृत्यू भएका परिवारलाई ५ लाख राहत

२०७४, ८ श्रावण आईतवार ०२:३५

सम्राट सिंह | साउन ५, बझाङ | भालुको आक्रमणमा परि ज्यान गुमाएका परिवारले पाँच लाख राहत पाएका छन् । काँडा गाँउपालिका धलोनका अख्या धामीको परिवारले पाँच लाख राहत पाएका हुन् । 

काँडा गाँउपालिका १ मा रहेको खाडा जंगलमा भेडा चराउन गएका बेला अख्या धामीको भालुको आक्रमणबाट मृत्यू भएको थियो । गतबर्ष चैत्र महिनामा भालुको आक्रमणबाट मृत्यू भएका अख्या धामीकी श्रीमती फुगीदेवीलाई जिल्ला वन कार्यालयका प्रमुख अशोक श्रेष्ठले पाँचलाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । ५ लाखको चेक बुझ्दै फुगीदेवीलेले भनिन् कमाउने श्रीमानको भालुको आक्रमणमा परी मृत्यू भएपछि खान लाउन पनि साह्रै समस्या भएको थियो वन कार्यालयले राहत दिएपछि केही समस्या समाधान हुने भयो । 

राहत पाएको रुपिँया केटाकेटी पढाउन खर्च गर्न उनले बताइन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी