2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा संकलन भएका बैध हतियार फिर्ता हुँदै

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । स्थानीय तह निर्वाचनको लागि संकलन गरिएका वैध हतियारहरु प्रहरीले फिर्ता गर्न शुरु गरेको छ । 

निर्वाचनको बेला हुने अपराधिक घट्नामा कमी ल्याउने उद्देश्यले जिल्लाभरीको हतियार संकलन गरिएको थियो । जिल्लाभरीबाट संकलन गरिएका १६१ थान बैध हतियार पुन सर्वसाधारणलाइ फिर्ता शुरु गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख लालबहादुर साउँदले जानकारी दिनुभयो । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयबाट ४० थान बढि हतियार स्थानीयले फिर्ता लिएका छन् ।

गृह मन्त्रालयको निर्देशन अनुसार संकलित हतियार फिर्ता शुरु गरिएको हो । ग्रामीण प्रहरी चौकीहरुमा संकलन गरिएका हतियार पनि फिर्ता दिन शुरु गरिएको छ । स्थानीय तहको निर्वाचन सकिएको कारण हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको हो ।

जिल्लाभरी बैध बाहेक अवैध हात हतियार के कति छ भन्ने जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई