लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्"/>
2026-07-25 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा डिप्लोमा कार्यक्रमको प्रबेशीका परिक्षा सम्पन्न

लोकेन्द्र प्रशाद जोशी/साउन ८, दार्चुला । प्राबिधिक शिक्षामा आफ्नो परिचय थप्दै गएको लटिनाथ माबि चौपातामा डिप्लोमा तहका कार्यक्रमहरुको प्रबेशिका परिक्षा सनिबार सम्पन्न भएको छ । 

डिप्लोमा तह तर्फ भेटेनरी साइन्स र कृषि बिज्ञान ३ बर्षे को प्रबेशीका परिक्षा सम्पन्न भएको हो । २०६७ सालमा कृषि जेटिए कार्यक्रम सञ्चालन गरेर प्राबिधिक कार्यक्रमहरु सञ्चालनको सुरुवात गरेका माबि चौपातामा अहिले कृषि बिज्ञान, भेटेनरी साइन्स, सिबिल इन्जीनियरीङ, कृषि जेटिए, भेटेनरी जेटिए, र बिशेष केटामा कृषि बिज्ञानका कार्यक्रमहरु सञ्चालीत छन ।

माबि प्राबिधिक कार्यक्रम चौपातामा अहिले शुदुरपश्चिम र मध्यपश्चिमका अधिकासं जिल्ला लगायत देशभरीकै बिद्यार्थीहरु अद्ययनरत रहेको बिद्यालयका प्रचार्य केशब राज बिष्टले जानकारी दिनुभयो ।

सनिबार सम्पन्न कृषि बिज्ञानमा ३९ जना र भेटेनरी साइन्समा ४१ जना परिक्षार्थी सहभागी भएका छन । अहिले प्राबिधिक शिक्षामा माबि चौपाता नमुना बन्दै गएको छ । बिद्यालयका बिशेषताहरुकै कारण बिद्यार्थीहरुको आकर्षण बढीरहेको प्रचार्य बिष्टले बताउँनुभयो ।

टिसएलसी अन्तरगत सिभिल ओभरसियर, कृषि जेटिए र भेटनरी जेटिएको प्रबेशीका परिक्षा भने अगामी १० गते सञ्चालन हुने बिद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक