साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण ग"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीका स्वयमसेवीकालाई साइकल बितरण

२०७४, ८ श्रावण आईतवार १०:१६


साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण गरिएको छ ।

क्षेत्र नं. १ सांसद विकास कोषको रकमले बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीका ४९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ब्यवस्थापिका सांसद सदस्य दिवान सिह बिष्टले साइकल बितरण गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य जनक धामीले जानकारी गराउनु भयो । रौतेली विचवा स्वास्थ्य चौकीका १० जना र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रका ३९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ३ लाख ५० हजार रकम बराबरको साइकल बितरण गरिएको हो ।

गत आर्थिक बर्षको परिषदमा वडा भेला देखि महिला स्वास्थ्य स्वयमसेवीका लाई साइकलको माग आए पनि बेल्डाँडी गाउँपालिकाको बजेटले नभ्याए पछि उक्त मागलाई सांसद विकास कोषमा पठाएको थियो ।

आफुहरु लाई गाउँघरमा हिडडुल गर्न निकै कठिन भएको भन्दै साइकलको माग गर्दै आएका स्वयमसेवीकाको माग आज पुरा भएको छ । नयाँ साइकल हातमा परेकोले आफुहरुलाई काम गर्न थप हौसला मिलेको बेल्डाँडीका स्वयमसेवीकाहरुले बताएका छन् । आगामी दिनमा पनि यस्तै सहयोगको अपिक्षा समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दिवान सिह बिष्टले भने बेल्डाँडीमा एम बि बि एस डक्टर आफ्नो पहलमा ल्याएको जिकिर गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग बेल्डाँडीलाई गर्ने कुरा समेत जनाएका छन् । कार्यक्रममा सहभागि अधिकांसले रौतेली स्वास्थ्य चौकीका लागि पनि एम्बुलेन्सको माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी