३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिल्ला स्तरीय अन्तरपार्टि महिला संजाल डोटीको बैठक सम्पन्न

७ आश्विन २०७२, बिहीबार १०:४१

प्रकाश बम । असोज ७, डोटी । जिल्ला स्तरीय अन्तर पार्टि महिला संजाल डोटीको बैठक आज सिलगढीमा सम्पन्न भएको छ । डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादु कठायतको प्रमुख आथित्य तथा अन्तरपार्टि महिला संजालका अध्यक्ष शारदा भट्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

क्याम्पसमा महिलाको क्षेत्रमा के कस्ता कार्यक्रमहरु रहेका छन् त्यस बिषयमा जानकारी लिन सो बैठक क्याम्पसमा आयोजना गरीएको श्रृजनशिल विकास समाज नेपाल डोटीका कार्यक्रम संयोजक पवित्रा भट्टले बताउनु भयो । बैठकमा बोल्दै क्याम्पस प्रमुख कठायले अशक्त,जेहेन्दारका छात्र बृति र छात्राहरुका लागि छिट्टै छात्रबासको भवन निर्माण भईरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ