Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता

२०७४, ९ श्रावण सोमबार १३:१३

साउन ९, डडेल्धुरा । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य डडेल्धुरामा उत्साहजनक रुपमा सञ्चालन भइरहेको छ ।

यसअघि मतदाता नामावलीमा छुटेका कारण स्थानीय तहको निर्वाचनमा भोट हाल्नबाट वन्चित भएकाहरु नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा धाइरहेका छन् ।

साउन १ देखि ९ गते अर्थात आज सम्म ४ सय ७१ पुरुष र ३ सय २३ महिला गरि जम्मा ७ सय ९४ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकृत कृष्ण सिंह नायकले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमा सबै भन्दा बढी अमरगढी नगरपालिकाका रहेको उनले बताएका छन् ।

जिल्लामा नेपाली नागरिकता लिएका तर फोटोसहितको नामावलीमा नाम दर्ता गराउन छुटेकाहरुले उत्साहपूर्वक नाम दर्ता गराइरहेको निर्वाचन अधिकृत नायकले  बताएका छन् । साउन १६ गते देखी ३२ गते सम्म गाउँपालिकामा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश