2026-06-17 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जनमोर्चाद्धारा मोदीको पुत्ला दहन

प्रकाश बम, असोज २२, डोटी । राष्ट्रिय जनमोर्चा डोटीले भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको बिहिबार डोटीको सरस्वतीनगर गाबिसमा पुत्ला दहन गरेको छ । भारतिय प्रधानमन्त्रि मोदीको निर्देशनमा नेपालमा अघोषित नाकाबन्दि गरेको तथा नेपालको आन्तरिक मामीलामा हस्तक्षेप गरेको बिरोधमा जनमोर्चाले बिहिबार मोदीको पुत्ला दहन गरेको हो ।

नाकाबन्दि खुलागर,भारतिय बिस्तारबाद मुर्दाबाद,नेपालको आन्तरिक मामीलाको हस्तक्षेत्रप बन्द गर,पारबहन सुबिधा नेपालको अधिकार हो भन्ने जस्ता नारा लगाउदै निस्केका जनमोर्चाका कार्यकर्ताले पुत्लादहन गरेका हुन् । पुत्लादहन संगै संगै जनमोर्चाका केन्द्रिय सदस्य तथा सेतीमहाकाली ईन्चार्ज समेत रहेका मनोज भट्टको प्रमुख आतिथ्यमा सभा समेत भएको थियो । सो सभामा जनमोर्चाका जिल्ला अध्यक्ष बेणीमाधब जोशी,सचिब केशबनाथ योगी,जिल्ला कमिटी सदस्य रमेश अवस्थि तथा स्थानिय नेता मानबहादुर खड्काले भारतले गरेको अघोषित नाकाबन्दि बिरुद्ध मन्तब्य समेत राखेका थिए ।

सरकारले भारतिय झण्डा नजलाउन तथा भारतिय प्रधानमन्त्रि बिरुद्ध नाराबाजी र पुत्ला दहन नर्गन सबै आग्रह गर्दै र सो कार्य रोक्न सुरक्षा निकाएलाई निर्देशन दिएपछिन डोटीमा जनमोर्चाका नेता कार्यकर्ताहरु भारत बिरुद्ध आक्रोसित हुदै मोदीको पुत्ला दहन गर्न थालेका छन् । भारतले नेपालको आन्तरिक मामीलामा हस्तक्षेप बन्द नगरे तथा अघोषित नाकाबन्दि नहटाए सम्म आफुहरुले आन्दोलन गर्न नछाड्ने जिल्ला सचिब केशबनाथ योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ