लोकेन्द्र प्रशाद/साउन १०, जोशी, दार्चुला । जिल्ला अस्पताल दार्चुलामा पहिलोपटक नयाँ अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद/साउन १०, जोशी, दार्चुला । जिल्ला अस्पताल दार्चुलामा पहिलोपटक नयाँ अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीएको छ । 

2026-09-19 04:40 AM
दार्चुला - DCL

दार्चुलामा अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीयो


लोकेन्द्र प्रशाद/साउन १०, जोशी, दार्चुला । जिल्ला अस्पताल दार्चुलामा पहिलोपटक नयाँ अत्याधुनिक डिजिटल प्रबिधिको अल्ट्रासाउण्ड मेसिन भित्रीएको छ । 

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, आपुर्ती महाशाखाले जिल्ला अस्पताल दार्चुलालाइ उक्त मेसिन उपलब्ध गराएको जिल्ला अस्पताल दार्चुलाका डा. नबराज बास्ताकोटीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा उक्त मेसिन भित्रीए संगै गणस्तरीय तथा प्रभावकारी अल्ट्रासाउण्ड सेवा प्रदान गरिने डा. बास्ताकोटीको भनाई छ । 

हाल जिल्ला अस्पतालमा २ वटा सामान्य अल्ट्रासाउण्ड मेसिन उपलब्ध रहेकोमा थप मेसिन संगै छिटो छरीतो सेवा प्रदान गर्न सकिने उहाको भनाई छ ।

करीव  १५ लाख मुल्य बरावरको उक्त मेसिन अत्याधुनिक प्रविधिको भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई