ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

आफ्नै मामाको हत्या आरोपमा भाञ्जा पक्राउ

ताराबहादुर महत । श्रावण १०, दोलखा । आफ्नै मामाको हत्या आरोपमा दोलखाका एक व्यक्तिलाई प्रहरीले करिब ६ बर्षपछि पक्राउ गरेको जनाएको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय विनोद धनुकेको हत्यामा संलग्न रहेको भन्दै उनकै भाञ्जा भिमेश्वर नगरपालिका वडा नम्बर ३ का विक्रम वि.क.लाई आईतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका वि.क.माथि थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।

२०६८ साल मंसिर ९ गते कालिञ्चोक मन्दिरमा दर्शन गर्न गएका विनोद मंसिर ११ गते साविकको कालिञ्चोक गाविसस्थित वडा नम्बर ९ को गणेश थुम्की नजिकै सडक छेउमा मृत अवस्थामा फेला परेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई