Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
डोटी - DT

नेपालको संम्बिधानका अन्तरबस्तु सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २१, डोटी । स्थनिय शान्ति समिति डोटीको आयोजनामा नेपालको संम्बिधानका अन्तरबस्तु सम्बन्धि १ दिने हिजो अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालको नया सम्विधान भित्र के कस्ता अन्तर बस्तु रहेका छन र नागरीकका हक अधिकारका बारेमा छलफल गरीएको हो ।

कार्यक्रममा लडागडा, खिरसैन, सानागाउ, बगलेक, कलेना, गैरागाउ र दिपायल सिलगढी नगर पालीकाका करीब १०० जना स्थनिय लगाएत बिभीन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । स्थनिय शान्ति समितिका संयोजक पार्बति चन्दको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।