Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

२०७४, ११ श्रावण बुधबार १२:४७

ताराबहादुर महत । श्रावण ११, दोलखा । पछिल्लो समय दोलखामा अपराधिक गतिविधि न्युनिकरण गर्न प्रहरीको सक्रियता बढेको पाईएको छ ।

अपराध न्युनिकरणका लागि सक्रियता देखाउने क्रममा आज भिमेश्वर नगरपालिका वडा नम्बर ६ को लेख टोलमा अवैध रुपमा उत्पादित जाँगा खेती नष्ट गरेको छ ।  उक्त टोलका विभिन्न व्यक्तिको बारी तथा करेशा बारीमा उत्पादित अन्दाजी पाँच सय बोट गाँजा फडाँनी गरी स्थानियबासीको रोहबरमा आगो लगाएर नष्ट गरिएको दोलखा प्रहरीले जनाएको छ ।

एक महिनाअघि दोलखा प्रहरी प्रमुखको रुपमा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्की आएपछि अपराधिक क्रियाकलाप न्युनिकरणमा प्रहरी सक्रियता थप बढेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै