2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

रिचार्ज नहुने समस्या भएपछि यस क्षेत्रका सेवाग्राहीहरुले हैरानी

मङ्सिर २६, डोटी । डोटी लगाएत सुदूरपश्चिम भरी नेपाल नेपाल टेलीकमको ५० रुपैयाँको रिर्चाजकार्ड रिचार्ज नहुने समस्या भएपछि यस क्षेत्रका सेवाग्राहीहरुले हैरानी खेप्नु परेको छ ।

सेवाग्राहीलाई गुणस्तरीय भ्वाईस तथा डाटा सेवा प्रदान गरिरहेको दाबी गर्ने नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको भन्दै यहाँका स्थानियहरु आक्रोसित भएका छन् ।

डोटी जिल्लाका विभिन्न स्थानमा जिएसएम टावर स्थापना गरी सेवा दिईरहेको टेलिकमको मोवाईल फोनमा रिर्चाज नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेको सिलगढीका स्थानिय सन्तोष बहादुर सिँहले बताउनु भयो ।

आवश्यक काम भएका बेला अनिबार्य फोन गर्नु पर्ने भएपनि मोबाईलमा रिचार्ज गर्न खोज्यो रिर्चाज नै नहुने गरेको उहाले बताउनु भयो ।

यस बारेमा नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख गगनचन्द ठकुरीले ५० रुपियाका कार्ड रिचार्ज नभईरहेका बारेमा आफुकहाँ पनि गा्रहकहरुले खबर गरेको र सो बिषयमा काठमाण्डौको जाउला खेलमा रहेको टेलिकम कार्यालयमा जानकारी गराउदा सरवर बिजी भएकाले त्यसो हुन गएको हो भन्ने खबर आएको बताउनु भयो ।

रिर्चाज ब्यापारी बाट किनेर ग्रहाकहरु गाउमा किनेर लैजाने र रिर्चाज नभए फेरी ब्यापारी कहा आउने गरेको ब्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई