2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सुरुभयो दुईघण्टा लोडसेडिङ

पुष १, डोटी / सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा पुःन लोडसेडिङ सुरु भएको छ । नेपालका बिभिन्न क्षेत्रमा घण्टौ सम्म बिद्युत लोड सेडिङ हुने भएपनि यहाँका पहाडी जिल्ला डडेल्धुरा,बैतडी,अछाम,दार्चुला र डोटी जिल्ला भने लामो समय देखी बिद्युत लोड सेडिङ मुक्त जिल्ला भएका थिए ।
दार्चुलाको अपिहाईड्रो पावरले उल्पादन गरेको ८ मेगावाटको बिद्युत यहाँका पहाडी जिल्लामा बितरण गरेका कारण अहिले सम्म यि जिल्लाहरु बिद्युत लोड सेडिङ मुक्त जिल्ला हुदै आएका थिए । लोड सेडिङ मुक्त भएका यि जिल्लाहरुमा पुःन बिद्युत लोड सेडिङ सुरु भएको छ ।
पछिल्लो समय अपि क्षेत्रमा पानीको बहाब कम हुदा उक्त हाईड्रो पावरले जम्मा ३ मेगावाट मात्रै बिद्युत उत्पादन गरि सप्लाई गरेको र भारतले गरेको अघोषित नाकाबन्दिका कारण ग्यास नपाउदा यहाँका स्थानियले बत्तिमा खाना पकाउने देखी लिएर बिद्युत खपत बढी गर्ने भएकाले साँझको बेलामा दिपायल तथा सिलगढी गरि दुई घण्टा लोड सेडिङ गर्नु परेको डोटी साना जलबिद्युत केन्द्रका प्रमुख ललितनारायण चौधरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई