२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

श्रीमानले गरे श्रीमतिको हत्या

२०७२, ३ फाल्गुन सोमबार १२:३९

प्रकाश बम/फागुन ३, डोटी । डोटीमा एक जनाले आफ्नै श्रीमतिको बिभत्स तरीकाले हत्या गरेका छन् ।

गाजरी गाबिस २ का ४५ बर्षिया महा कुवरले आफ्नै ४३ बर्षिया श्रीमति गंगादेबि कुवरको हत्या गरेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

राति मदीरा सेवन गरी आएका अभियुक्त कुँवरले श्रीमती सँग बादविवाद हुँदा दाउराको चर्पकटले कुटपिट गरेको हत्या गरेको जनाएको छ ।

कुटपिटका क्रममा उनको टाउको लगायत शरीरका बिभिन्न भागमा चोट लाग्दा उनको मृत्यु भएको अभियुक्त स्विकार गरेको प्रहरी नायव उपरीक्ष डम्बर बहादुर चन्दले जानकारी दिनु भयो ।

मृत्यु पछि सबलाई बोकेर घरभन्दा ४/५ सय मिटर पर अर्काको खेतमा लगेर फालेका थिए । गाउलेहरुले थाहापाए पछि प्रहरीलाईलाई खबर गरेको उनिहरुले बताएका छन् । जिल्ला अस्पताल डोटीमा शबलाई पोष्टमार्टम गरी आज उनका आफन्तलाई बुझाईएको छ भने अभियुक्तलाई जिल्ला प्रहरी कार्यलय डोटीमा राखिएको एस पि हिम बहादुर लामाले जानकारी दिनु भयो ।

पछिल्लो समय डोटीमा मदिराका कारण धेरैले अकालमै ज्यान गुमाईरहेका छन् । ज्यान गुमाईरहेका घटना दिन प्रतिदिन बढ्दै गएपनि सम्बन्धित निकायले चाँसो नदेखाएको स्थानिहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु