फागुन ३, डोटी । सुदुरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा पछिल्लो समयमा पारिवारिक वातावरण सहितका क्याफेहरु खुल्ने क्रम वढेको छ ।
धनगढीको नयाँ वजारमा आजदेखि नयाँ क्याफे सञ्चालनमा आएको हो । झण्डै ५५ लाखको लागतमा निर्माण गरिएको रोयल क्याफेले सेवा सुरु गरेको हो ।
आज एक कायृक्रमका वीच कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवर र होटे व्यवसायी संघ कैलालीका महासचिव कलम वमले उद्घाटन गर्नुभयो ।
अत्याधुनिक क्याफेमा स्वादिष्ट र स्वच्छकर परिकारहरु उपलव्ध गरराउने सञ्चालक करन ऐरले जानकारी दिनुभयो ।