2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

दिपायलमा हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२” को तयारी तिव्र

प्रकाश बम/ फागुन ८, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव” को तयारी तिव्र अगाडी बढेको छ । महोत्सव आउन अब केहि दिन मात्र बाँकि रहदा तयारी तिव्र रुपमा अगाडी बढाएको डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिनु भयो ।

करीब ५० प्रतिशत तयारी गरी सकेको समेत उनले जानकारी दिनु भयो । तयारीका क्रममा सम्र्पुण पदाधिकारी,सल्लाहाकार,आयोजक समितिका लगाएतका काममा लागिरहेको खड्काले बताउनु भयो ।

महोत्वसको ब्यवस्थापनका लागि १८ वटा समितिहरु समेत गठन गरीएको उनले जानकारी दिनु भयो । फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा महोत्वबको आयोजना हुदैछ । कुल ५० लाख खर्च अनुमान गर्न लागिएको महोत्सबको खर्चका लागि अर्थ संकलन कार्य जारी रहेको आयोजक संस्थाले जनाएको छ । उद्योग बाणिज्य संघको मुख्य आयोजनमा हुने महोत्वसको आयोजकमा उद्योग बाणिज्य महासंघ रहेको उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले जानकारी दिनु भयो ।

यस्तै सह आयोजकमा जिल्ला कृषि बिकास कार्यलय डोटी,साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना रहेका छन् । महोत्सबको मुख्य प्रायोजकमा प्याक्ट डोटी,प्रायोजकमा शैलेश्वरी यातायात व्यावसायि समिति डोटी,सह प्रयोजकमा वल्र्ड भिजन ईन्टरनेशनल नेपाल डोटी र होटल व्यावसायी संघ डोटी रहेका छन् । प्रद्र्धकमा जिल्ला विकास समिति डोटी,दिपायल सिलगढी नगरपालिका डोटी, डोटीका ५० वटै गाविस र घरेलु तथा साना उद्योग विकास सतिति डोटी रहेका छन् ।

यस्तै अफिसियल मिडियामा एभिन्यूज टेलिभिजन,त्रिबेणि एफएम,शैलेश्वरी एफएम, दियायल पोष्ट राष्ट्यि दैनिक,नेपाल पथ दैनिक र रफ्तार न्युज दैनिक रहेका छन् । अफिसियल होटलमा होटल यात्रि प्लाजा,होटल बर्षा,होटल सत्कार,होटल भागेश्र,होटल रिभर साईड,होटल न्यू एरा र होटल भिभोटी धनगढी रहेका आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई