2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

३१ गाबिसमा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम सम्पन्न

प्रकाश बम/फागुन १२, डोटी । डोटीका ३१ गाबिसमा फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यलय डोटीको आयोजनमा मंगलबार जिल्ला प्रशासन कार्यलयमा बसेको सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो ।

३१ वटा गाबिसमा ४ सय पैचासि पूरुष र ३ सय पैसट्ठि महिलाले फोटो सहितको मतदाता नामावलि बनाएको र २ हजार जनाको अद्यावधिक समेत बनाएको जिल्ला निर्बाचन कार्यलय डोटीका प्रमुख बासुदेब खनालले बताउनुभयो ।

निर्वाचन कार्यलयले २०७२ साल माघ ८ गते देखि फागुन ५ गते सम्म संकलन गरेको प्रमुखले खनालले बताउनुभयो । छुटेका १९ गाबिसमा पनि कार्यक्रमलाई निरन्तरता दिदै जाने जिल्ला निर्वाचन कार्यलय डोटी जनाएको छ ।

त्यस्तै जिल्लामा क्रियाशिल राजनितिकदलहरुले जिल्ला कार्यसमितिको विवरण,संबिधान सभाको चुनावमा आफ्नो पार्टिले कति मत ल्यायो,जिल्लामा कहिले देखि दल सक्रिय,आय श्रोत लगाएतका निर्वाचन कार्यलयलले मागे अनुसारको बिवरण जिल्ला निर्बाचन कार्यलयमा बुझाई दिन समेत अन्तरक्रिया कार्यक्रममा प्रमुख खनाले अनुरोध गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाको बस्तु स्थिति हेरेर कार्यक्रम गर्न सुझाव दिएका थिए । साथै मेला, पर्वमा पनि यस्तो कार्यक्रम गर्दा राम्रो हुने सहभागिहरुले बताएका थिए ।

निर्वाचन कार्यलयले सुदुपश्चिम क्षेत्रिय महोत्सवमा स्टल राखेर समेत फोटो सहितको मतदाता नामावली कार्यक्रम गर्ने भएको छ । डोटीमा अहिले सम्म करीव ९६ हजार जनाले मतदाता नामावलि दर्ता गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई