Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अझै हुन सकेन फोहोर व्यवस्थापन

By kit 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । कुश्मा नगरपालिकाको फोहोर व्यवस्थापन अझै हुन सकेको छैन । कुश्मा बजारबाट उत्पादन हुने फोहोरको व्यवस्थापन कालीगण्डकी र मोदी नदीमा हुदै आएको छ ।

नगरपालिकाको फोहोर व्यवस्थापनको लागि डम्पीङ साइटको निर्माण गर्ने भन्दै ५० लाख विनियोजन गरी कार्यालयका कर्मचारी समेत डम्पिङ साइटको अुनगनमा गत बर्ष विभिन्न नगरपालिकामा पुगेका थिए ।

फोहोर व्यवस्थापनकै लागि आव ०७३।७४को नगररिषदमा समेत यसलाई मुख्य कार्यका रुपमा राखिएता पनि हालसम्म यसको निर्माण प्रक्रियाले गति लिन सकेको छैन । सुरक्षति रुपमा फोहोर र ढल निकासलाई व्यवस्थित गरी सोही अनुसार सड्ने र नसड्ने फोहोरको संकलन गर्दै नगरलाई हराभरा बनाउने सोच बनाएको नगरपालिकाकाले चौथो नगरपरिषद सम्पन्न गरीसकेको छ तर अझै पनि फोहोर व्यवस्थापनका लागि आवश्यक नीति र कार्यक्रमलाई लागू गर्नको लागि पूर्वधार तयार गर्न सकेको छैन ।

ढलको व्यवस्थापनमा पनि नगरपालिका कमजोरनै देखिन्छ । बर्षातको समयमा साँघुरा ढलहरु भएका कारण पानी सडकमानै बग्ने गरेका दृश्यहरु पनि देख्न पाइन्छ । संघीय पुर्नसंरचना अनुसार स्थानीय तहको गठन भइसकेको र सोही अनुसार स्थानीय तहले गाउँ÷ नगर प्रमुख प्राप्त गरिसकेका छन् । जिल्लाका ५ गाउँ र २ नगरपालिका मध्ये कुश्मा नगरपालिका बाहेक अरु सवै स्थानीय तहमा परिषद सम्पन्न भइ आव ०७४।७५ को लागि बजेट समेत सार्वजनिक गरिएको छ तर जिल्लाको पहिलो नगरपालिका कुश्मा नगरपालिकाले भने अझसम्म नगरपरिषद र आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । आन्तरिक विवादका कारण नगरको आगामी आवको लागि बजेट, नीति तथा कार्यक्रमहरु समेत सार्वजनिक हुन सकेको छैन ।

नगरपालिकाका रहेको फोहोरको व्यवस्थापन सफा कुश्मा अभियानले गर्दै आएता पनि हाल भने नगरपालिकाले जिम्मा लिएको छ । सफा कुश्मा अभियानको ट्याक्टर अहिले कवाडी बनेको छ । एउटा मात्रै सवारी साधन फोहोर व्यवस्थापनका लागि प्रयोग गरिएको छ तर नियमित रुपमा फोहोर संकलन र व्यवस्थापन हुन सकेको छैन जसका कारण कुश्मा बजार दिनप्रत्येक दिन फोहार र अव्यवस्थीतका साथै द्रुगन्धित बन्दै गएको छ ।

कालीगण्डकी र मोदी नदीमा फालीको फोहोर कारण पवित्र तिर्थ स्थल र नदी समेत फोहोर बनेका छन् । पानीमा बस्ने उभयचर प्राणी लोप हुने सम्भावना बढेको छ । कुश्मा बजारमा दैनिक तीन देखि चार ट्रक फोहोर उत्पादन हुने गरेको छ । नगरपालिकाले दैनिक रुपमा फोहोर व्यवास्थापन गर्न नसकेता पनि मासिक रुपमा नगरबासीबाट ८० रुपैयाँको दरले उठाउने गरेको छ ।

बेनीबजारको फोहोर ब्यवस्थापन गर्न डम्पिङ साईड बन्ने

विगतमा पटकपटक अलपत्र परेका फोहोर ब्यवस्थापनको कार्यले अव गति लिने भएको छ ।म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर ब्यवस्थापनका लागि डम्पिङ साईड निर्माण गरिने भएको छ ।

बढ्दो बजारीकरणसंगै एकदशक यता फोहोर ब्यवस्थापन गर्न डम्पिङ साइडका लागि विगतमा पटक–पटक प्रयास गरिएपनि ठाउँको पहिचान हुन नसक्दा अलपत्र परेको योजना स्थानीय तहको निर्वाचन लगत्तै नगरपालिकाको महत्वपूर्ण योजनामा समावेश गरी ६८ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘विगतका प्रयासहरूका विचबाट ठाउँको समेत पहिचान भएको छ । एकबर्ष्भित्र फोहोरको उचित ब्यवस्थापन गरिनेछ’ नगरप्रमुख श्रेष्ठले भने ।

दैनिकजसो सङ्कलन गरिएको फोहोर विर्सजनका लागि उचित ठाउँ नपाउँदा बजार क्षेत्रमा संकलित फोहोर बेनी–गलेश्वर सडकखण्डमा पर्ने रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको छ ।हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाएर ब्यवस्थित गर्न बेनी नगरपालिकामा ५८ लाख बजेट प्राप्त भएपनि खोजी गरिएका विभिन्न विकल्पमा स्थानीयले पटकपटक विरोध गर्ने गरेका थिए ।

कालिगण्डकी नदीमा फालिएको फोहोरले आसपासका क्षेत्र दुर्ग्न्धित बन्दै गइरहेको अवस्थामा बेनपा–१ र २ को सिमानामा अवस्थित सामुदायिक बनमा डम्पिङ साईट बनाउने गरी नगर परिषद्बाट बजेट विनियोजन गरिएको कार्यकारी अधिकृत विश्वमित्र कुँइकेलले बताए । उनले सामुदायिक बनमा ब्यवस्थित पुर्वाधार बनाएर आसपासका क्षेत्रका बस्तीलाई समेत असर नहुने बताए । बेनीबजारमा दैनिक ४ देखि ६ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ।