<div><span style="line-height: 1.42857143;">पर्वत जिल्लाको कुश्मा ज्ञादी झोलुङ्गे पुल वाट एक जोडीले हामफालेर आत्महत्या गरेका छन् ।</span><br></div><div>कुश्मा वजारमा पर्यटकिय क्षेत्र हेर्नका लागी काठमाडौं वाट पर्वत आएको वुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका ईनिस्पेक्टर मधुकरजंग विष्टका अनुसार हिजो वेलुका अन्दाजी १० वजे तिर उक्त जोडिले अग्लो झोलुङ्गे पुल वाट हामफालेको हुनसक्ने जानकारी दिए । नाम,ठेगाना नखुलेका अज्ञात जोडिको लास घटनास्थल कुश्मा ज्ञादी विचको मोदिखोला किनार वाट जिल्ला प्रहरी कार्यालय पर्वतका सुरक्षाकर्मीले घटना मुचुल्का वनाई पोष्टमोर्टमका लागी ल्याउने तयारी गरेका छन् ।</div>
July 30, 2017
पर्बत - PBT, समाज
एकजोडीले अग्लो झोलुङे पुल वाट हामफाली आत्महत्या
By kit
2 मिनेट पढाइ










