By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चर्चा कमाउने बाटो बनेको छ फेसबुक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > डोटी - DT > चर्चा कमाउने बाटो बनेको छ फेसबुक
डोटी - DTसमाज

चर्चा कमाउने बाटो बनेको छ फेसबुक

साझासवाल
Last updated: February 24, 2016 8:52 am
साझासवाल
3 Min Read
Share

prakash bom– प्रकाश बम, डोटी । 

संचारको युगमा अहिले धेरैले केहि न केही प्रबिधिबाट चर्चामा आउन खोजि रहेका हुन्छन् । तर सबै भन्दा बढी सजिलै सबैका माझमा छिट्टै काम गरेको थाहा पाउने माध्यम बनेको छ फेसबुक । तपाई आज देश बिदेमा के भएको छ भन्ने कुरा थाहा पाउन अरु केहि गर्नु पर्दैन फेश बुक चलाए अथवा खोले पुग्छ । यति सम्म कि उसले खाने देखि सुत्ने सम्मको फोटा देखि कुरा कानि सम्म अहिले फेसबुकमा अपलोड हुन थालेको छ ।

कुनै ब्यक्तिले हातमा एक चोटी कुटो कोदालो समाते को भए पनि उसले आज मैले किसानि काम गरे भनेर फेशबुक बाजि तर्फ लाग्छ । धेरै जसो कार्यक्रम तथा सभा सम्मेलनमा काम भन्दा को संग फोटा सेसन गर्ने भन्ने कुराले बढी महत्व पाएको देखिन्छ । आज तपाईले फेशबुकमा एउटा काम गर्छु भनेर फेशबुबाजि गर्ने ब्यक्तिको तस्विर केहि दिन भित्र बिलाप भएको समेत देख्न सकिन्छ ।

यसलाई सजिलै भन्न सकिन्छ कि काम भन्दा कुरा बढी गरेरे अथवा फेसबुक बाजि बढी गरेर हुन सक्छ । पहिला पहिला कुनै गाउमा एउटा साझा काम गर्नु पर्यो भने एक जना कटुवालले सबैलाई डाको छोडेर बोलाएर काम गथ्र्यो भने अहिले आएर फेशबुकले नै कटुवालको भुमिका खेलेको देख्न सकिन्छ । तर यसलाई संचारको युगमा परिवर्तन भएको त मान्न सकिन्छ तर सहि तरीकाले सदुपयो नहुदा यसको दुरुपयोग समेत भएको बिज्ञहरु बताउछन् ।

facebook-auto-play
आज संचारको युगमा कसै संग रिस राग छ भने धेरै गर्नु पर्दैन मात्र फेश बुकमा गालि गरे पुग्छ जस्तै भईरहेको छ । तर संचारको क्षेत्रमा धेरै निति नियम नबनेका होेईन ,बनेर पनि केहिलाई कार्वाहि समेत भएको पाईन्छ । यतिले मात्र फेशबुकको सहि सदुपयोग हुन्छ जस्तो लाग्दैन । कति उमेरको मानिसले फेशबुक चलाउने ,कति उमेरकोले नचलाउने भन्ने कुरा पनि समयमै भयो भने केहि हद सम्म यसको सहि सदुपयोग हुन सक्छ । अहिले बच्चा जन्मेको दिन देखि नै उसको फेशबुक पेज खोलिन्छ भने यसले हामिलाई कता तिर लैजाला केहि हद सम्म भन्न सकिन्छ ।

पढाई लेखाई गर्ने समयमा बालबालिका, काम गर्ने समयमा कार्यलयका कर्मचारी तथा अन्यले त्यो समयलाई सहि सदुपयोग गरेन भने केहि प्रतिशत फाईदा भएपनि तर गति उस्ताको उस्तै नहोला भन्न सकिन्न । अन्तिममा गएर फेशबुकमा डिष्टिकेसन नम्बर ल्याए पनि अरु कुरामा भने यसरी डिष्टिकेसन ल्याउन फेशबुक नै प्रयोग गरेर ल्याउने अबस्था आउन सक्छ त्यसैले संचारको सहि सदुपयोग गर्न जरुछ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कुश्माबजार बन्द, प्रशासन अगाडी धर्ना
Next Article नेपालगन्जमा बालिका किशोरी अवस्थामा पुग्नासाथ विद्यालय जानबाट वञ्चित गराएको पाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

गुल्मी - GLMसमाज

रेसुङ्गा क्यम्पसमा अनेरास्ववियुको धमका (हेर्नुहोस् १० तस्वीर)

57 years ago
सङ्खुवासभा - SKWसमाज

सङ्खुवासभामा चारदलीय संयन्त्र गठन

57 years ago
मकवानपुर - MKWसमाज

वायु प्रदूषण : बढ्न थाले आँखाका बिरामी

57 years ago
कालिकोट - KLKसमाज

अटो चालकको दादागिरी रोक्ने मिशनमा ट्राफिक

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?