2026-09-18 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदुर पश्चिम क्षेत्रीय महोत्सव आउन तिन दिन बाँकी, तयारी अन्तिम चरणमा

प्रकाश बम/फागुन १८, डोटी । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा आयोजना हुन लागेको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव” आउन ३ दिनमात्रै बाँकी रहदा तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव को तयारी अन्तिम चरणमा पुग्दा दिपायलको पिपल्ला बजारभरी स्वागत गेट निर्माण गरीएका छन् । त्यस्तै महोत्सव स्थल निर्माण कार्यपनि दु्रत गतिमा भैरहेको डोटी उद्योग बाणिज्य सघले जनाएको छ । महोत्सव आउने दिन नजिकिए सँगै रौनक समेत बढेको छ ।
माध्यामिक बिद्यालय स्तरीय राष्ट्रपति जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनले बढेको रौनकता नमेटिदै महोत्सबमा सहभागिहुन बिभिन्न ठाउबाट तथा जिल्लाबाट आउनेक्रम समेत सुरु भैसकेको उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।
क्षेत्रिय महोत्सबलाई भब्य तरीकाले सफल पार्न गठन गरीएका बिभिन्न समुहहरुले आ –आफ्ना गतिबिधिहरु तिब्र तरीकाले अगाढी बढाएका छन् ।
मंगलबार सम्म महोत्सबको तयारी ८० प्रतिशत भन्दाबढी सम्पन्न भैसकेको डोटी उद्योग बाणिज्य संघ प्रेश सल्लाहाकार योगेन्द्र बलायर जानकारी दिनु भयो । महोत्सवको तपारीका बारेमा बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको समेत आयोजना गरीने पे्रश सल्लाहाकार बलायरले बताउनु भयो ।
बुधबार सम्म स्वागत गेट,महोत्सवस्थलमा स्टल,स्टेज लगाएतका संरचनाहरु तयार भैसकेको डोटी उद्योग बाणिज्य सघका अध्यक्ष खड्का बताउनु भयो ।
महोत्सब उद्धघाटनसत्रमा सुदुर पश्चिमा झल्किने झाँकि,देउडा,न्यृत्य लगाएतका प्रर्दशन गरीने डोटी उद्योग बाणिज्य संघका सदस्य दिपक खड्काले बताउनु भयो ।फागुन २१ गते देखि ३० गते सम्म दिपायलको पिपल्ला बजारमा महोत्वबको आयोजना हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई